
प्रहरीका अनुसार बा१०च ४९२९ नम्बरको भ्यानले काभ्रे घर भई हाल पाण्डुबजार बस्ने ११ वर्षीया लक्ष्मी घ्यावा तामाङ्गलाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट लक्ष्मी घ्यावाले बोकेकी तीन महिनाकी उनकी बहिनी खुसी घ्यावा खसेर गम्भीर घाइते भएकी थिईन् ।
घाईते बालिकाको उपचारको क्रममा सिद्धि स्मृति अस्पताल भक्तपुरमा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्