Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


शीतलहर र चिसोका कारण तराईमा ९ जनाको मृत्यु, आगो ताप्ने व्यवस्था मिलाउन माग

सप्तरीमा ६ र सिरहामा तीन जनाको मृत्यु भएको हो । चिसोका कारण सिरहामा तीन जनाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–२ का ७० वर्षीय रामप्रसाद महतो र वडा नम्बर ४ का ६ वर्षीय लवकुमार साहको आज मृत्यु भएको हो । त्यसैगरी धनगढीमाई नगरपालिका–७ का ५५ वर्षीय रामरतन महतोको पनि चिसोका कारण गएराति मृत्यु भएको प्रहरीले…