Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


पार्किङमा रहेको बसमा ‘अचानक’ लाग्यो आगो

ना५ख ७२०४ नम्बरको बसमा शनिबार दिँउसो आगोलागी भएको हो । रोडवेज एसी ट्राभलको बेनी–बाग्लुङ–पोखरा–काठमाडौं चल्ने सो बसमा आगो कसरी लाग्यो भन्नेबारेमा भने केही खुलिनसकेको प्रहरीले जनाएको छ । बसमा लागेको आगो दमकल र खानेपानी ट्यांकरको पानीको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका थिए । आगोलागीको समयमा बसभित्र कोहीपनि थिएन । आगोलागीबाट बसमा पूर्णरुपमा…