Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियस

काठमाडौंमा आज बिहानको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्ष कै कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि शुक्रबार १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको शनिबारको न्यूनतम तापक्रम एक दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो । गएको वर्ष माघ १ गते न्यूनतम तापक्रम शून्य दशमलव ४…