पूर्वसभासद तथा प्याब्सनका पूर्व अध्यक्ष डा.पोख्रेलको निधन • Image Khabar Image Khabar


पूर्वसभासद तथा प्याब्सनका पूर्व अध्यक्ष डा.पोख्रेलको निधन


Imagekhabar
२३ पुष २०७४, आईतवार १२:११

पूर्वसभासद तथा प्याब्सनका पूर्व अध्यक्ष डा.पोख्रेलको निधन

६७ वर्षीय पोखरेलको हृदयघातका कारण लतिलपुरको सानेपामा निधन भएको हो ।

उनी भिएस निकेतन स्कुलका सञ्चालक समेत थिए । पोख्रेलका श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्