काठमाडौंबाट धनगढी आउँदै गरेको ना ५ ख ७६९२ नम्बर बसको ठक्करबाट लम्की चुहा नगरपालिका वडा नम्वर १ तिल्केनीकी २५ बर्षीया धनरुपा खनालको मृत्यु भएको प्रहरीले हो । बाटो काट्ने क्रममा तीब्र गतिमा रहेको बसले ठक्कर दिंदा उनको मृत्यु भएको हो । बस र चालकलाई ईलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ । मृतकका आफन्तले क्षतिपूर्ति…