चुरोटबाट सल्केको आगोले वृद्धाको मृत्यु • Image Khabar Image Khabar


चुरोटबाट सल्केको आगोले वृद्धाको मृत्यु


Imagekhabar
२३ पुष २०७४, आईतवार २०:१८

चुरोटबाट सल्केको आगोले वृद्धाको मृत्यु

ओछ्यानमै चुरोट पिउँदै गर्दा सिरकबाट सल्केको आगोले ठाकुरबाबा नगरपालिका–९ बेतहनीकी ७० वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

शनिबार राति चुरोट पिउने क्रममा अगोलेर जलेर उनको मृत्यु भएपनि घरपरिवारले आइतबार बिहानमात्र थाहा पाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्