रुखबाट लडेर युवतीको मृत्यु • Image Khabar Image Khabar


रुखबाट लडेर युवतीको मृत्यु


Imagekhabar
२३ पुष २०७४, आईतवार १९:०८

रुखबाट लडेर युवतीको मृत्यु

सानीभेरी गाउँपालिका– ७ की २३ वर्षीया सीता बुढाथोकीको सालको रुखबाट लडेर मृत्यु भएको हो ।

गम्भीर घाइते बुढाथोकीलाई उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्