Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


मृतकलाई शहीद घोषणा गर्ने लगायत ६ बुँदे सहमतिपछि रुपन्देही बन्द फिर्ता

                                         बन्दको फाइल तस्वीर पौडेल हत्याको विरोधमा अनेरास्ववियु र युवा संघले गत शनिबारदेखि अनिश्चितकालीन बन्द आह्वान गरेका थिए । प्रशासनसँग आइतबार भएको वार्तामा प्रशासनले हत्यामा संलग्नहरुलाई छिट्टै पक्राउ गर्ने, मृतक पौडेल र गत बर्ष पुसमा हत्या…