बेनीघाटमा दुर्घटना, ३ जना घाईते • Image Khabar Image Khabar


बेनीघाटमा दुर्घटना, ३ जना घाईते


Imagekhabar
२३ पुष २०७४, आईतवार १७:४५

बेनीघाटमा दुर्घटना, ३ जना घाईते

काठमाडौंबाट चितवन जाँदै गरेको ना५ख ४३८९ नम्बरको ट्रक र काठमाडौं जाँदै गरेको पर्यटक बोकेको बा१प ७४३ नम्बरको बस चितवन जाँदै गरेको बा४ख ५०४२ नम्बरको माईक्रोमा ठोक्किएको थियो ।

दुर्घटनामा घाईते भएकाहरुको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्