Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


डा. केसीलाई प्रहरीले पक्रियो

डा. केसीको अभिव्यक्तिबाट अदालतको अवहेलना भएको सर्वोच्च अदालतको फैसलालगत्तै प्रहरीले सोमबार राति त्रिवि शिक्षण अस्पताल महराजगन्जस्थित अनशनस्थलबाटै उनलाई पक्राउ पक्रेको हो । राति ८ बजेतिर पक्राउ गरिएका डा. केसीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । यसअघि, सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीको अभिव्यक्तिले सर्वोच्च अदालत र मातहतका अदालतबाट भएका फैसला तथा…