Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


भूकम्पपीडितले आवास निर्माण गर्न सकेनन्

भूकम्प प्रतिरोधी घर निर्माणका लागि स्थानीय तहमा नक्शा तयार गर्न र प्राविधिकको सहयोग लिन गएका पीडितलाई सिन्धुली जिल्लाका नगरपालिका र गाउँपालिकाका प्राविधिकहरुले सल्लाहसमेत दिन भ्याएका छैनन् । चुनावपछि निर्माण सामग्रीको अभाव, मूल्यबृद्धि र दक्ष कामदारको अभाव हुँदा जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाका भूकम्पपीडित समस्यामा परेका हुन् । पहिलो किस्तावापत ५० हजार रकम लिएका पीडितले…