भ्यानकोे ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु « Image Khabar


भ्यानकोे ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु


Imagekhabar
२० पुष २०७४, बिहीबार १८:२३

भ्यानले काभ्रे जिल्लाको मिल्छे घर भई हाल पान्डुबजार बस्ने सरोज घ्यावाकी ११ वर्षीया छोरी लक्ष्मी घ्यावालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्