Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


‘पुस १९ वर्षकै चिसो दिन’

उपत्यकाको तापक्रम बुधबार २.२ डिग्री सेल्सियसमा झरेको विभागका मौसमविद् वरुण पौडेलले बताए । यसअघि, पुस १ गते उपत्यकाको तापक्रम २.८ डिग्री सेल्सियस थियो । जिरी, जोमसोम र जुम्लाको तापक्रम बुधबार माइनसमा झरेको छ । जुम्लामा माइनस ६.४, जोमसोममा माइनस २.२ र जिरीमा माइनस २ डिग्री सेल्सियस तापक्रम पुगेको उनले बताए । तराईका सबैजसो भागमा हुस्सु…