Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


गौतम बुद्ध नेपालमा जन्मेको प्रमाणित गर्न उपदेश वाचन गरिने

विश्व कीर्तिमानी परिषद् नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको टुंडिखेलमा एकै दिन सबैभन्दा बढी मानिसले बुद्ध वाणी वाचन गरी गिनीज वल्र्ड रेकर्ड कायम गर्ने जानकारी गराएका हुन् । विश्व कीर्तिमानी परिषद् नेपालका अध्यक्ष दिपक बजगाईले कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए । कार्यक्रममा हेलिकोप्टरबाट दृष्य खिच्ने व्यवस्था मिलाइएको छ भने झण्डै एक हजार स्वंसेवक…