Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


नेपाली टोपी दिवस: काठमाडौंमा यस्तो देखियो रौनक (भिडियो)

नेपाली टोपीको संरक्षण र पहिचानलाई अभिवृद्धि गर्ने उद्देश्यले टोपी दिवस मनाउन थालिएको हो । नेपाली टोपीको महत्व दर्शाउन र अन्तर्राष्ट्रिय रुपमा नेपाली टोपीको प्रबद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो । विगत केही वर्षदेखि जनवरी १ अर्थात् अंग्रेजी नयाँ वर्षको पहिलो दिनलाई अन्तर्राष्ट्रिय टोपी दिवसको रुपमा मनाउन थालिएको हो । टोपी दिवसका अवसरमा जागरुक…