
मोरङ व्यपार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा निकालेको र्याली महेन्द्रचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्वोधन गर्दै सहभागीहरुले विराटनगर प्रादेशिक राजधानीको विकल्प नभएको बताएका थिए । उनीहरुले ऐतिहासिक नगर विराटनगर प्रादेशिक राजधानी नभएको खण्डमा सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए ।
प्रतिक्रिया दिनुहोस्