उनीहरुले टुँडिखेलमा विशेष कार्यक्रम गरी पुरानो वर्षको बिदाइ र नयाँवर्षको स्वागत गरेर ल्होसार पर्व मनाएका हुन् । कार्यक्रममा सामूहिक भोज खानुका साथै विभिन्न साँस्कृतिक कार्यक्रमसमेत गरिएको थियो । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ हो । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यो पर्वको महत्व रहेको…