
फाइल तस्वीर ।
धनकुटाको हिलेस्थित–२ नम्बर बाहिनीको प्रमुखको जिम्मेवारीमा रहेका सहायकरथी भण्डारीले केही दिनमै प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन् ।
हालका प्रवक्ता सहायकरथी नैनराज दाहालले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत् दक्षिण सुडानमा पश्चिम क्षेत्रको कमान्डरको जिम्मेवारी पाएपछि सेनाले प्रवक्तामा भण्डारीलाई ल्याएको हो । रासस
प्रतिक्रिया दिनुहोस्