३० असार २०८२, सोमबार | Tue Jul 15 2025


ट्याक्टर पल्टिदा दुईजनाको मृत्यु, एकजना घाईते


0
Shares

मृत्यु हुनेमा ट्याक्टरका चालक गंगाजमुना–६ बसेरीका विकास अधिकारी र सोही ठाउँ बस्ने होमबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

गोरखाको आरुघाटबाट बालुवा लिएर बुढाथुम जाँदै गरेको ‘अनटेस्ट’ ट्याक्टर सोमबार राती सडकबाट २५ मिटर तल खसेको थियो ।

दुर्घटनामा घाईते भएका सरोज परियारको आरुघाटमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।