Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


‘अस्थायी राजधानी तोकिएको छैन’


0
Shares

नेपालको संविधानको धारा २८८ को उपधारा (३) बमोजिम प्रदेशको कार्यसन्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएकाले यस सम्बन्धमा भ्रममा नपर्न उक्त कार्यालयका प्रवक्ता तथा सहसचिव हरिप्रसाद पन्थीद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ । रासस