काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु • Image Khabar Image Khabar


काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु


Imagekhabar
२० पुष २०७४, बिहीबार १३:३०

काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

तीन दिनसम्म चल्ने सम्मेलनको आयोजना नेपाल राष्ट्रिय दोर्जे शुम्देन समाजले गरेको हो ।

सम्मेलनमा नेपाल, चीन, श्रीलंका, ईटली, अमेरिका, जर्मनलगायत ८० राष्ट्रका वौद्ध धर्मावलम्बीको सहभागिता छ ।

सम्मेलनमा गौतम बुद्धले विश्वका लागि दिएको शान्तिको अवधारणाबारे छलफल हुनेछ ।

सहभागी बौद्ध धर्मगुरुहरुले बुद्धको ज्ञान विश्वमा शान्ति कायम गर्नका लागि उपयोगी भएकाले सबैले व्यवहारिक रुपमा पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

सम्मेलनको उद्घाटन रक्षामन्त्री भिमसेनदास प्रधानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्