२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पूर्वराजा ज्ञानेन्द्रलाई दाङमा समर्थकको भव्य स्वागत


0
Shares

शुक्रबार घोराहीस्थित अम्बिकेश्वरी मन्दिरमा पूजा–अर्चना र चौघेरास्थित श्री रत्ननाथ मन्दिरमा दर्शन गर्न आएका शाहलाई सर्वसाधारण, समर्थक र शुभेच्छुकले स्वागत गरेका हुन् ।

सोक्रममा ‘राजा आऊ, देश बचाऊ’लगायतका नारा पनि लगाइएको थियो ।

पूर्वराजाको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।