Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


१३ वर्षीय बालकमाथि गोली प्रहार गर्ने तीन जना बन्दुकसहित पक्राउ

लोखिम निवासी कमल राईका १३ वर्षीय छोरा टङ्कराम गोठमा बस्दै आएको र गोठ नजिकै ओखर टिप्न गएको बेला गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले घाइते बालकको उद्धार गरी बालककै बयानका आधारमा अभियुक्तलाई पक्राउ गरेको प्रनाउ पराजुलीले…