Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


उम्मेदवारको गाडीमा बम प्रहार

कार्कीको बा१४च ६३३० नम्बर–को स्कार्पियो गाडीमा सिमरामा प्रेसरकुकर बम प्रहार गरिएको हो । जिल्ला वन कार्यालयपछाडि रहेको निवासमा पार्किङमा राखिएको गाडीमा अज्ञात व्यक्तिले बम हानेर भागेको बताइएको छ । बम प्रहारबाट गाडीमा क्षति पुगेको छ । उम्मेदवारको गाडीमा बम प्रहार भएपछि जिल्लामा सुरक्षा चुनौती थपिएको प्रहरीको भनाइ छ । बाराका प्रहरी प्रमुख राजकुमार बैदवारले शान्ति–सुरक्षा…