जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दूधको क्यानमा ग्रिनेट राखेर बनाइएको सानो बम सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो । बम निष्क्रिय पार्दा धुवाँमात्र आएको थियो । कम क्षति बनाउने बम राखिएको जानकारी दिंदै उनले तर्साउनका लागि बम राखिएको हुन सक्ने आशंका गरे । बिहान सर्वसाधारणले बम देखेपछि प्रहरीलाई खबर गरेका…