Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


चोरीको दुई मोटरसाइकल बरामद, एकजना पक्राउ, अर्का फरार

सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प १०३० नम्बरको चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षीय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल काठमाडौं २० भीमसेनस्थानबाट चोरी भएको अनुसन्धानको क्रममा खुल्न आएको र दुवै…