Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बाल यौनदुराचारको आरोपमा कोटेश्वरको होटलबाट नेदरल्यान्डका नागरिक पक्राउ

ब्यूरोबाट खटिएको टोलीले काठमाडौंको कोटेश्वरस्थित एक होटलमा यौनदुराचार गर्दैै गरेको अवस्थामा नेदरल्यान्डका नागरिक हेन्रीकुस एड्रिनस जोसेपस क्रियुजेसेनलाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेका क्रियुजेसेनलाई यौनदुराचार अपराधअन्तर्गत् जिल्ला अदालत काठमाडौंबाट मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । बाल दुराचार अपराधमा अधिकतम् १३ वर्षसम्म कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्तिसमेत भराउने कानुनी व्यवस्था…