Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


घुस माग्दा-माग्दै पक्राउ परेका भूमिसुधार कार्यालय प्रमुखविरुद्ध मुद्दा दायर

आयोगका अनुसार कानूनबमोजिम जग्गा मोहियानी हक उपलब्ध नगराई विभिन्न बहानामा सेवाग्राहीसँग रु एक लाख घुस माग्दा-माग्दै आयोगको टोलीले उपसचिवसमेत रहेका पोखरेललाई पक्राउ गरेको थियो । आयोग प्रवक्ता जीवराज पोखरेलले बिगो असुल गरी कैद सजायको मागसहित पोखरेलविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिए ।