Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


गौचनको हत्यामा संलग्न ‘सुटर’सहित पाँचजना पक्राउ

एक भारतीय नागरिकसहित पाँचैजनालाई महानगरीय प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । सुटर राजीव स्याङ्तानले गौचनको हत्या गरेको प्रहरीले जनाएको छ । ‘गुन्डा’ समिरमानसिंह बस्नेत र मनोज पुनको निर्देशनमा स्याङ्तानले व्यवसायी गौचनमाथि गोली हानेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गोली हान्न निर्देशन दिने बस्नेत र पुनसहित घटनामा संलग्न अरु ८ जना भने…