१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


हातखुट्टा र टाउको काटिएको अवस्थामा महिलाको शव फेला


0
Shares

जिल्लाको कोशी पलारको झाडीमा दुवै हात, दुबै खुट्टा र टाउको समेत काटिएको र बोरामा बाँधिएको अवस्थामा मंगलबार शव फेला परेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

अन्दाजी ३०÷३५ वर्षकी ती महिलाको पहिचान हुन नसकेको र यस बारेमा तीव्ररुपमा अनुसन्धान भइरहेको उनले बताए । रासस