Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

डिल्लीराज पन्त/कञ्चनपुर, जेठ २ । कञ्चनपुरको गड्डाचौकीस्थित सीमा नाकाबाट आधा किलो सुनसहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान भारतीय नम्बरको एउटा जिपबाट आधा किलो सुन भारततिर तस्करी गरिरहेको अवस्थामा दुई भारतीय नागरिक पक्राउ परेका हुन् । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले सो जिपबाट आधा किलो सुनसहित तस्करीमा संलग्न दुई भारतीय युवकलाई पक्राउ गरेको…