Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


क्यासिनोमा छापा, दुईजना पक्राउ

महाशाखाको टोलीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेको अवस्थामा टुसाल बस्ने ६६ वर्षीय सोते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठलाई सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । गैरकानुनीरुपमा नेपालीलाई क्यासिनोमा प्रवेश गराइ जुवा खेलाउने गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाको सातओटा क्यासिनोमा छापा मार्दा दुईजनालाई पक्राउ गरेको हो । उनीहरुलाई जुवा…