कपिलबस्तु, जेठ ११ । कपिलबस्तु प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट ३० लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ । १२३ बोरा कालो मरिचसहित ३० लाख ८२ हजार ८८० रुपैंया बराबरको सामान बरामद भएको हो । भारतबाट भन्सार छली ल्याउँदै गरेको र नेपालबाट भन्सार छली भारततर्फ लैजाँदै गरेका सामान बरामद गरिएको कपिलबस्तुका प्रहरी उपरीक्षक मनोज…