नवलपरासी, जेठ १५ । राष्ट्रपति र प्रधानमन्त्रीको फोटोलाई दुरुपयोग गरी सामाजिक संजालमा अश्लील स्टाटस अपलोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुरले एक जनालाई पक्राउ गरेको छ । नवलपरासी कावसोती नगरपालिका –१, का २९ बर्षीय सुरज भुुषाल (जुँगे) भन्ने तोयाराज भुषाललाई कावासोतीबाट प्रकाउ गरेको हो । राष्ट्रपति र प्रधामन्त्रीको फोटोलाई अश्लील रुप बनाई फेसबुकमा स्टाटससहित अपलोड…