विराटनगर, जेठ १३ । साढे ३३ किलो सुन तस्करीका आरोपी चुडामणि उप्रेति ‘गोरे’ चेल चलान भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश नारायण शर्माको इजलाशको आदेश अनुसार गोरेलाई पुर्पपक्षका लागि जिल्ला कारगार मोरङमा चलान गरिएको हो । ४ दिनदेखि जारी बयान आज सकिए लगत्तै थुनछेक बहस सुरु गरिएको थियो । जिल्ला अदालत मोरङमा दिएको ३७…