विराटनगर, जेठ २० । साढे ३३ किलो सुनकाण्डका अर्का मुख्य अभियुक्त डेविट भनिने छिरिङ वाङ्गेल घलेले जिल्ला अदालत मोरङमा आत्मसर्मपण गरेका छन् । आइतबार करिव ११ बजे उनी अधिवक्ता सरोज अधिकारीमार्फत अदालतमा निवेदन दिएर उपस्थित भएको बताईएको छ । अहिले जिल्ला अदालत मोरङमा घलेको बयान चलिरहेको छ । छिरिङ राप्रपाका प्रजातान्त्रिकका नेता तथा सुन काण्डका…