Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


अपांग बालिका र युवतीलाई जर्वजस्ती गरेको आरोपमा दुई जना पक्राउ

पर्वत, जेठ २१ । पर्वतमा अपांग बालिका र युवतीलाई जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ परेको छ । कुस्माबजारस्थित माझमेलाको जंगलमा लगेर १७ वर्षीया युवतीलाई जर्बजस्ती करणी गरेको आरोपमा कुश्मा नगरपालिका–१ का २६ वर्षीय मंगले भन्ने अनिल विकलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए । घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको…