Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


वीरगन्जमा प्रतिबन्धित भारतीय नोटसहित दुईजना पक्राउ

वीरगन्ज, जेठ २३ । पर्साको वीरगन्जबाट ३१ लाख ८० हजार रुपैयाँ प्रतिबन्धित भारतीय नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नं. १६ स्थित शंकराचार्य गेटमा चेकजाँचकाक्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत, बिहारका रोहित केशरी र चितरञ्जन प्रसाद रहेका छन् । रक्सोलबाट वीरगन्जतर्फ ना.२७ प ३८११ नम्बरको मोटरसाइकलमा ठूलो मात्रामा…