Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


३०७ ‘चोर’ समातिए

महाशाखाले यही जेठ १३ देखि सोमबार (जेठ २८)सम्म सन्चालन गरेको १५ दिने काठमाडौं उपत्यका चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत् विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीले बताए । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा अपराह्न घरमा लगाइएको ताल्चा फोरेर ल्यापटप, सुन, चाँदी, नगदसमेत चोरी गर्नेलाई विशेष अभियानमार्फत् पक्राउ गरिएको जनाइएको छ । ‘उपत्यकाको चोरी…