पर्सा, जेठ २९ । सामाजिक संजालमार्फत चिट्ठा परेको भन्दै सर्वसाधारणलाई ठगी गर्दै आएको समूहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । २५ देखि ३० लाख रुपैंयासम्मको चिट्ठा परेको भन्दै सर्वसाधारणलाई विभिन्न सामाजिक संजालमार्फत म्यासेज पठाइ ठगी गर्ने गिरोहलाई पक्राउ गरेकोे पर्सा प्रहरी प्रमुख रेवती ढकालले जानकारी दिए । उनीहरुलाई वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीस्थित नेशनल…