रौतहट, जेठ २८ । रौतहटमा तीन दिनअघि अपहरणमा परेका एक बालकको हत्या भएको छ । कटहरिया नगरपालिका–९ डुमरिया टोलका चिकित्सक दिलिप साहका १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराज साहको गोली हानी हत्या भएको अवस्थामा शव भेटिएको हो । शनिबार अपहरणमा परेका बालकलाई घरभन्दा करिब १५ किलोमिटर पर गढीमाई नगरपालिका– ५ स्थित बागमती किनारमा लगेर गोली…