नवराज छत्कुली (इमेज) धादिङ, असार ११ । मोबाइल एप्लिकेसन इमो र भाइबरबाट फोन गरी चिट्ठा परेको बहानामा रकम ठगी गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देहीको लुम्बिनी नगरपालिका वडा नम्बर–१ का ३५ वर्षीय सुरेशकुमार गौड र वडा नम्बर–४ का २८ वर्षीय फतह मोहम्मद मुसलमान रहेका…