Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


चन्द्रौटाको एक होटलबाट २२ किलो चरेससहित ३ जना पक्राउ

मनिष गुप्ता/ईमेज: कपिलवस्तु, असार १७ । चन्द्रौटाको एक होटलबाट शनिबार राती २२ किलो चरेससहित ३ जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिवार राति ११ बजे होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शिवराज नगरपालिका १ बस्ने बर्ष ३९ का राजबहादुर रोका मगर, दाङ तुल्सीपुर उपमहानगरपालिका ६ बस्ने ३७ बर्षीय आशिष…