Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


छोरीको जन्मदिन मनाउने क्रममा विवाद, प्राध्यापकले श्रीमतीलाई चिर्पटले हानेर घाईते बनाए

अछाम, असार १७ । जनता वहुमुखी क्याम्पसका प्राध्यापक झनकराज जैशीले श्रीमतीलाई टाउकोमा चिर्पटले हानेर घाईते बनाएका छन् । मंगलसेन नगरपालिका–७ बस्ने प्राध्यापक जैशीले ३५ वर्षीया श्रीमतीलाई चिर्पटले हानेर घाईते बनाएका छन् । छोरीको जन्मदिन मनाउने क्रममा सामान्य विवाद हुँदा जैशीले श्रीमती निर्मलालाई चिर्पटले हानेर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रुकेश…