Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


११ किलो सालकको खपटासहित एक व्यक्ति पक्राउ

पाँचथर, असार ३० । पाँचथरमा ११ किलोग्राम सालकको खपटासहित एक व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अमरपुरको गस्ती टोलीले ११ किलो सालकको खपटासहित हिलिहाङ गाउँपालिका–३ का ५३ वर्षीय फुपुठी शेर्पालाई पक्राउ गरेको हो । उनका साथबाट दुईथान मोबाइल, चाँदीका केही गरगहना र नगद १२ हजार रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी…