Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


धादिङमा दुईजनाको हत्या आरोपमा ३१ जना पक्राउ

धादिङ, साउन ८ । दुईजनाको ज्यान जानेगरी भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२, लतावबाट मंगलबार ३१ जनालाई पक्राउ गरी जिल्ला अदालतमा पेस गरेको छ । गाउँवासीको कुटपिटबाट दुईजनाको हत्या भएपछि शव गाउँमै जलाइएको र गाउँपालिका उपाध्यक्षसमेतलाई गाउँमा जान नदिइएको घटनामा संलग्न भएको आरोपमा प्रहरी टोलीले घटनास्थल पुगेर २७ पुरुष र चार…