काठमाडौं, वैशाख १८ । साढे ३३ किलो सुनकाण्डमा संलग्न रहेको आशंकामा नेपाल प्रहरीका एसएसपी श्याम खत्रीलाई प्रहरी प्रधान कार्यालयले पक्राउ पूर्जी जारी गरेको छ । सुन काण्डमा मुछिएर अदालतबाट सफाई पाएका खत्री केही समयअघि प्रहरी प्रधान कार्यालयमा हाजिर भए पनि ३३ किलो सुन काण्डको पर्दाफास भएपछि फरार छन् । उनीविरुद्ध प्रहरीले सतहत्तरै जिल्लामा सर्कुलर जारी…