Logo १३ भाद्र २०८३, शनिबार | Sun Aug 30 2026


एउटाले ५ सय रुपैयाँ दिएर बलात्कार गर्‍यो, दुईजनाले बाइकमा राखेर ठाउँठाउँमा लगेर बलात्कार गरे

राजविराज, असार ३० । १५ वर्षीया बालिकालाई बलात्कार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको कञ्चरुप नगरपालिका–५ स्थित बेरियरबाट सामान किनेर आफ्नो घर जाँदै गरेकी एक १५ वर्षीया बालिकालाई सोही नगरपालिका बस्ने ३५ वर्षीय वलदेव सरदारले ५०० सय रुपैयाँ दिन्छु भनी ललाइफकाई कञ्चरुप नगरपालिका–३ स्थित सडकदेखि दक्षिणपट्टिको एक सय मिटर दूरीमा झाडीमा लगेर बलात्कार…