Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


अनधिकृतरुपमा बालुवा र ढुंगाा निकाल्नेहरु समातिए

झापा, असार २ । झापामा अनधिकृतरुपमा प्राकृतिक स्रोत दोहन गर्न खोज्ने केही व्यक्ति र उनीहरुका गाडीलाई इलाका प्रहरी कार्यालय अनारमनीले विहीबार नियन्त्रणमा लिएको छ ।नेपाल सरकारले असार १ गतेदेखि भदौ महिनासम्म नदीजन्य पदार्थलाई खोलानालाबाट दोहन गरी ओसारपसार र बिक्री गर्न रोक लगाएको हो ।यो निर्देशनलाई अटेर गरी झापाको विरिङ खोलाबाट अन्धाधुन्द टिपर र ट्र्याक्टर छिराएर…